नेपालको शिक्षामा जापानले थप सहयोग गर्ने
काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग शुक्रबार नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्...