भरतपुर अस्पताल प्रकोप व्यवस्थापनको हव बन्यो
चितवन । भरतपुर अस्पताललाई विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि हव (केन्द्र) अस्पताल बनाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट हुने मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका...