मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका २०२ उम्मेदवार मैदानमा
काठमाडौं । मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । तीमध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय...