‘जग्गा खरिदबारे प्रधानमन्त्रीलाई ब्रिफिङ’
काठमाडौं । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निगमको भण्डारण क्षमता विस्तारका लागि गरिएको टेन्डर प्रक्रियाबारे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवगत गराएको बताएका छन् । विभिन्न संसदीय समितिले आफूहरूलाई जानकारी...