नक्क्ली भ्याट बिल प्रकरण : नौ जनाविरुद्ध मुद्दा २० करोडको मुद्दा दायर
काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध झण्डै २० करोडको मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिल कारोवारी प्रदीपकुमार बर्मा, गणेश रिजाल, उपेन्द्र महतो,...