उर्जामन्त्रीको कर्मचारीलाई गज्जबको निर्देशनः ‘सेवाग्राहीलाई नमस्कार गर्नुस्’
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणमा महसुल बुझाउन आउने सेवाग्राहीलाई नमस्कार गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणले ३२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले परिवर्तनको महसुस दिलाउने...