एकतीस वर्षदेखि लगातार जनप्रतिनिधि
मोरङ । नेकपा एमालेका लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित भएका छन् । धिमाल...