उदयदेवको आराधना
हाम्रो पश्चिम प्रान्त मानसगिरी–राजा उदैदेव शिव, चामुण्डा सुरशक्ति औं सुरनयाँ–हज्जार देवादिक बस्छिन् शान्त–सुशान्त सात बहिनी–रौंला गिरीका शिर, बस्त्राभूषणमा शिरै मुकुटमा–बायू गती छन् स्थिर ब्रह्मादीहरुले नजान्न सकिने–अज्ञातलीला छ यो, जस्का आत्म...