निर्माण कार्यमा ढिलासुस्तीको नमुना बन्यो जिविसकै भवन
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण थालिएको जिल्ला विकास समितिको भवन निर्माण तीन वर्षसम्म पनि बन्न सकेको छैन । भूकम्प, नाकाबन्दी तथा वर्षायामका कारण देखाउँदै ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दा भवन अलपत्र...