काठमाडौं महानगरमामा एमाले अग्रस्थानमा, साझा पार्टीका किशोर थापा पछ्याउँदै
काठमाडौं । काठमाडौं महानगरपालिकामा एमाले अग्रस्थानमा रहेको छ । काठमाडौं महानगरपालिकामा ७११ मत गणना हुँदा मेयरमा नेकपा एमालेका उमेदवार विद्यासुन्दर शाक्य २०३ मतसहित अग्रस्थानमा छन् भने उनलाई साझा पार्टीका किशोर...