महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा
काठमाडौँ । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा बिहिबार महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ । ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक...