कुटपिट गरी श्रीमती हत्या, हत्यारा पक्राउ
कन्चनपुर । कुटपिट गरी आप्mनै श्रीमती मारेको अभियोगमा भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने ३७ बर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको छ । चुनाराले घरायसी वादविवादमा गएराति ३२ बर्षीया श्रीमती जयाश्री चुनारालाई...