मसुरियामा जनता बैंकको साखा रहित बैंकिङ्ग सेवा सुरु
कैलालीको मसुरियामा सनिवार जनता बैंक लिमिटेडको साखा रहित बैंकिङ्ग सेवाको उद्घाट्न गरिएको छ । जनता बैंकका कृषि, बिपन्न कर्जा तथा सक्षम प्रोजेक्ट म्यानेजर अमित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी...