स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय
नुवाकोट (थानापती) । नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब १४ लाख...