कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
काठमाडौँ । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । लगत्तै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री...