कोशी प्रदेशले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरूलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले...