प्रधानमन्त्रीको भ्रमणका कारण यात्रु छुटेकोमा नेपाल एयरलाइन्सको क्षमायाचना, वैकल्पिक उडानबाट पठाइँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुबई भ्रमणका कारण केही यात्रु छुटेको प्रति नेपाल एयरलाइन्सले क्षमायाचना गरेको छ । बुधबारको काठमाडौँ–दुबई उडान नं. आरए टुटुनाइनको नियमित उडानमा छुट हुन गएका...