आन्तरिक रोजगारी प्रवर्धन दशक घोषणाको तयारी
काठमाडौँ । बैठकमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरतसिंह भण्डारीले विश्व श्रम बजार डिजिटलाइजेशन भइसकेकाले त्यसलाई नेपालले पनि व्यवस्थित बनाउनुपर्ने बताउँदै भाषाको ज्ञान र सीप विकासलाई केन्द्रमा राखेर वैदेशिक...