सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार
काठमाडौँ । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मङ्गलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको...