कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने
हेटौँडा । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ । पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही...