यातायात अवरुद्ध गरेकाले बल प्रयोग : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् । राष्ट्रियसभाको आजको...