हिम्मतदार हात नचलाइकन मेलम्चीको पानी ल्याउन मुस्किल हुन्छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हिम्मतदार हात नचलाइकन मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताएका छन् । उनले भने, ‘मेलम्ची खानेपानी आयोजनालाई...