नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन सम्पन्न
काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन आज सम्पन्न भएको छ । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा सञ्चालन भएको उक्त महाधिवेशनमा रक्षामन्त्री...