पुनःनिर्माणको काम स्थानीय तहलाई हस्तान्तरण
भक्तपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भक्तपुरका ४ नगरपालिकाबीच पुनःनिर्माणसम्बन्धी सहमतिपत्रमा हस्तान्तरण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय...