ललितपुर महानगरपालिकालाई आवश्यक कर्मचारीको टुङ्गो लागाउन समस्या
ललितपुर । ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो ।...