श्रीलंकामा राजनीतिक संकटः संसद बैठकमा कुटाकुट
एजेन्सी । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले...