राष्ट्र निर्माणमा एकताको खाँचो छ : नेता खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताए । रिपोर्टर्स क्लवले उनको निवासमा आयोजना गरेको...