जनताको समस्या सम्बोधन गर्न तीनवटै सरकार असफल : झलनाथ खनाल
काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताका समस्या समाधान गर्न संविधान जारी भएपछि बनेका तीनवटै सरकार असफल भएको बताएका छन्। पार्टी सचिवालयको ६९ औँ बैठकपछि बोल्दै नेता खनालले...