रविको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाँही किन बेग्ला बेग्लै ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, गत उपनिर्वाचनमा आफू र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको टिप्पणी गरेका छन् । उनले पुराना राजनीतिक...