अमेरिकामा बेरोजगार भत्ता कटौती गर्ने रिपब्लिकन पार्टीको प्रस्ताव, डेमोक्रेट पार्टीको आपत्ति
काठमाडौं । अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले बेरोजगार भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अमेरिकामा बेरोजगार मानिसलाई एक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएकोमा उक्त भक्ता कटौति गरी...