सचिव, सहसचिव लगायतका कर्मचारीले भूकम्पपीडितलाई सात दिनको तलब दिने
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले जाजरकोट भूकम्पपीडितहरूका लागि आफूहरूको सात दिनको पारिश्रमिक दिने निर्णय गरेका छन् । आयोगको बुधवार बसेको बैठकले नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी...