सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज क्षतिपूर्ति बारे सुनुवाइ
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको...