उपराष्ट्रपतिमा यादवलाई जिताउने प्रचण्डको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई जिताउने प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्ष पुगेका थिए । रामसहायले...