हामी अरू पार्टीभन्दा फरक हौँ, एउटै भन्नु गलत : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अहिले बढेको विकृतिको अन्त्य गर्न समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् । बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले सबै...