कतार विश्वकप : आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मङ्गलवार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा मङ्गलवार समूह ‘सी’ र समूह ‘डी’को दुई दुई खेलहरू हुनेछन् । पहिलो खेलमा...