कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९:३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक...