केही विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरूमा क्रिकेट नेट राख्ने भएको छ । महानगरका मेयर बालेन्द्र साह बालेन र बागमती क्रिकेट सङ्घका अध्यक्ष...