सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा
बुटवल । सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने...