सन्दीपलाई प्रशिक्षणमा बोलाउने क्यानको तयारी
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग-२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अङ्क तालिकामा १८...