२० फाल्गुन २०७८, शुक्रबार
कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने...