अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याउने तयारी : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् । शनिबार समाजवादी प्रेस सङ्गठन नेपाल, काठमाडौँ जिल्ला शाखाले...