गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो छलफल ?
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटबारे छलफल गरेको तर कुनै निष्कर्षमा पुगिनसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री...