एमसीसी नेपालको हितमा छ, भ्रमको पछि नलागौँ : नेता आचार्य
रसुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन् । रसुवाको...