एमालेद्वारा संखुवासभा बस दुर्घटनाप्रति दुख व्यक्त
काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा १५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुख व्यक्त गरेको छ । बिहीबार मदी नगरपालिकाबाट झापातर्फ जाँदै गरेको बस मादी नगरपालिका–६ सातघुम्तीमा...