माओवादी केन्द्रले भन्यो उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔँ
काठमाडौँ । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र...