चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी
काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर...