निजी क्षेत्रलाई कोरोना खोपको प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायीको माग
काठमाडौँ । उद्योग व्यवसायीहरुले कोरोना विरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । कोरोना महामारीमा अत्यावश्यक वस्तु आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिनुपर्ने...