२४ घण्टामा ४,५२२ जनामा संक्रमण,४,९५४ जना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२२०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३,७०३ र ४,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा...