भोलिदेखि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्ने पाँच विद्यार्थी सङ्गठनको चेतावनी
काठमाडौँ । सत्तापक्षका पाँच विद्यार्थी सङ्गठनले भोलिदेखि पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको चरणमा रहेको...