प्रधानमन्त्रीको अफर आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्न : माधव नेपाल
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्। शनिबार संघीय संसद भवन नयाँ...